Menu
Your Cart

Madhyako Ujyalo by Bhupin

Madhyako Ujyalo by Bhupin
Madhyako Ujyalo by Bhupin

Limited Delivery within Kathmandu Valley.
Please place your order two days in advance of the actual delivery

Description:    

समाज, संस्कृति र पर्यावरणबारे चासो; धर्म, दर्शन र आदिसभ्यताबारे चिन्तन अनि जीवनका जरा-स्मृतिबोधले पोतिएका शब्दहरूमा विषयगत विविधता, वैचारिक संवेदनशीलता, प्रवाहशीलता, तार्किकता र भाषिक सौन्दर्य भूपिनका विशेषता हुन् । कविता र आख्यानका सशक्त शिल्पी भूपिन संस्मरण र नियात्राहरूमा भेटिएका पात्र, घटना र परिवेश चित्रणमार्फत काव्यिक आख्यानको सुस्वाद पस्किन्छन् । डेढ दशक यताको निबन्ध-चिन्तन र नेपाली तथा समग्र विश्वमानवको जीवनलाई दुई फक्लेटामा विभाजन गरिदिएका भुइँचालो एवम् कोभिड महामारीका आतङ्कमय परिवेशबीच भूपिनको जीवनवादी चिन्तनले पाठकलाई बाँध्नेछ । निबन्धकृति चौबीस रिलका लागि उत्तम शान्ति पुरस्कार २०६९ बाट पुरस्कृत भैसकेका भूपिनको यो कृतिले उनको चिन्तन र शिल्पमा आएको गाम्भीर्यलाई प्रस्तुत गरेको छ । बुद्धको देशमा ‘मध्यको उज्यालो’ले निबन्धको नयाँ प्रकाश पक्कै छर्नेछ ।
US$ 12.99
  • Stock: In Stock
  • SKU: MKU-BM-027