Menu
Your Cart

फिरफिरे by Buddhisagar

फिरफिरे by Buddhisagar
फिरफिरे by Buddhisagar

Limited Delivery within Kathmandu Valley.
Please place your order two days in advance of the actual delivery

Description:    

युवा लेखक बुद्धिसागरको दोस्रो उपन्यासको नाम हो फिरफिरे हो ।

यस उपन्यासमा बसन्त र पवन दुई मुख्य पात्रको सेरोफेरोमा रहेको छ भने उनीहरूले बाल्यकालमा उडाउने पातको फिरफिरेको सन्दर्भ यो उपन्यासभरी गरिएको छ । यसमा उपस्थित सबै पात्रहरु परिस्थितिरुपी हावाले घुमाइरहेका फिरफिरे जस्ता भएकाले प्रत्येक व्यक्तिलाई फिरफिरेसँग तुलना गरिएको देखिन्छ । शाब्दीक रूपमा भन्नुपर्दा हावाको सहयोगले घुमाइने कागज वा पातको पङ्खा जनाइन्छ ।
US$ 13.99
  • Stock: In Stock
  • SKU: PPB-GNP-101