Menu
Your Cart

औसत एउटा जिन्दगी by Basanta Thapa

औसत एउटा जिन्दगी by Basanta Thapa
औसत एउटा जिन्दगी by Basanta Thapa

Limited Delivery within Kathmandu Valley.
Please place your order two days in advance of the actual delivery

Description:    

संस्मरण विधामा विशिष्ट स्थान बनाएका वसन्त थापाका संस्मरणहरूको सङ्ग्रह हो, औसत एउटा जिन्दगी । विषय जे उठान गरे पनि उनको लेखन सुविचारित हुनुका साथै बिरलाकोटी 'सेन्स अफ ह्युमर'ले भरिएको हुन्छ । सुललित भाषाविन्यास, व्यङ्ग्य र भाषिक सौन्दर्यको छनक पाइने यस कृतिमा लेखकले जीवनका विविध आयामलाई कुशल मूर्तिकारले प्रस्तरमा कला कुँदे जसरी सावधानीपूर्वक कुँदेका छन् । छुटिगएका बाल्यकालीन सम्झनाको कुटुरो खोलिदिनु, गाउँको मौलिक महक भेटाइदिनु र युवावस्थाको उष्ण जोसलाई पुनः तरोताजा गराइदिनु यस कृतिका विशेषता हुन् । सामान्य लाग्ने जीवनभित्रका असामान्य अनुभवहरूको सँगालो मान्न सकिन्छ, एउटा औसत जिन्दगीलाई ।आत्मपरक भए पनि यो कृति एक प्रकारको सामाजिक दस्तावेज हो, जसले एउटा पुस्ताले भोगेको नेपाली समाजको रूपान्तरण, चुनौती र सङ्घर्षलाई उजागर गर्छ ।

US$ 13.99
  • Stock: In Stock
  • SKU: AEZ-BM-026